सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री शर्मालाई « Khabarhub

सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री शर्मालाई


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रिपरिषद बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ ।

आज बसेको पुनर्गठित मन्त्रिपरिषद पहिलो बैठकले मन्त्री शर्मालाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । शर्मा यसअघि पनि सरकारको प्रवक्ता थिइन् ।

यस्तै, बैठकले संयुक्त राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन (सीएसडब्ल्यू)को ६८औँ सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ११ : ५२ बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका