प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।

कांग्रेससँगको गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएका प्रधानमन्त्री दाहालले आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेका हुन् ।

फागुन १८ गतेको बैठकमा सभामुख देवराज घिमिरेले संसदमा उठेका विषयहरूमा जवाफ दिन सरकारलाई फागुन २१ गतेको दिन तोकेर रुलिङ गरेको भए पनि सत्ता समीकरणको प्रक्रियासँगै सो बैठक स्थगित भएको थियो ।

सो बैठकमा प्रधानमन्त्री दाहालले शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको थियो ।

 

 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  १२ : ०८ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला