प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै « Khabarhub

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।

कांग्रेससँगको गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएका प्रधानमन्त्री दाहालले आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेका हुन् ।

फागुन १८ गतेको बैठकमा सभामुख देवराज घिमिरेले संसदमा उठेका विषयहरूमा जवाफ दिन सरकारलाई फागुन २१ गतेको दिन तोकेर रुलिङ गरेको भए पनि सत्ता समीकरणको प्रक्रियासँगै सो बैठक स्थगित भएको थियो ।

सो बैठकमा प्रधानमन्त्री दाहालले शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको थियो ।

 

 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  १२ : ०८ बजे

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस दीपककुमार साहले शपथ ग्रहण

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज– बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,