प्रिओपन सेसनमा करिब ५ अंकले बढ्यो नेप्से « Khabarhub

प्रिओपन सेसनमा करिब ५ अंकले बढ्यो नेप्से


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढ्यो ।

साताको पहिलो कारोबार दिन सेसन अवधिमा नेप्से परिसूचक ४.९९ अंकले बढेर २००९.०५ विन्दुमा पुग्यो ।

यो सेसनमा १ हजार ५९० कित्ता शेयर कारोबार हुँदा ९ लाख ८८ हजार ६८ रुपैयाँ बराबरको कारोबार भयो ।

४२ स्टकमध्ये २३ स्टकको मूल्य बढ्दा १६ वटाको मूल्य घट्यो । यस्तै, ३ स्टकको मूल्यमा कुनै परिवर्तन भएन ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ११ : १८ बजे

इङ्ग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनल प्रतिस्पर्धा ‘उच्च जोखिम’को, खेल नहुँदै फकल्याण्ड द्वीपसम्बन्धी झण्डा प्रदर्शन

काठमाडौं– फिफा विश्वकपअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल खेललाई प्रतियोगिताकै

उपत्यकाका अस्तव्यस्त तार साउन दोस्रो साताभित्र व्यवस्थापन गरिसक्न निर्देशन

काठमाडौं– काठमाडौं उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा

स्पेनसँग हारेसँगै प्रशिक्षकमाथि खनिए एमबाप्पे, रणनीति बनाउन चुक्दा नतिजा उम्किएको गुनासो

काठमाडौं- फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित

कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी

एजेन्सी- कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणहरू आफ्नो

शक्तिशाली सरकारको बजेट र मौद्रिक नीतिले व्यवसायिक विश्वास फर्काउन सकेन

आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको यो बजेटले व्यावसायिक