गुजरातविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै | Khabarhub Khabarhub

गुजरातविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


987
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा गुजरातसँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै गुजरातले पहिला बलिङ गर्ने भएको छ ।

यसअघि लिग चरणमा नेपालले गुजरातलाई दुवै खेलमा पराजित गरेको थियो भने बरोडालाई एक खेलमा पराजित गरेको थियो भने अन्तिम खेलमा हार बेहोरेको थियो । त्यस्तै गुजरातले भने बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी,  करण केसी, गुल्सन झा, अभिनास बोहरा ।

बेन्च : प्रतिश जि.सी, आकाश चन्द, ललित राजवंशी र अनिल शाह

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १ : १२ बजे

अनुगमनका क्रममा चार सय पन्ध्र बोरा रासायनिक मल जफत

सप्तरी – सप्तरीमा चार सयभन्दा बढी बोरा रासायनिक मल जफत

पाकिस्तानमा यस वर्ष मात्रै ६४ जनामा पोलियो संक्रमण 

काठमाडौं– पाकिस्तानमा पोलियोको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन ।

चीनको शहरी क्षेत्रमा युवा बेरोजगारी दर अझै उच्च

काठमाडौं– चीनको शहरी क्षेत्रमा युवा बेरोजगारी दर अझै उच्च रहेको

उपत्यकामा पानी चुहावट नियन्त्रण गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट