आयरल्याण्ड वोल्भ्सविरुद्ध अर्जुन कुमालको शतक « Khabarhub

आयरल्याण्ड वोल्भ्सविरुद्ध अर्जुन कुमालको शतक


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्जुन कुमालले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

आयरल्याण्ड वोल्भ्सले दिएको २८५ रनको लक्ष्य पछाएको नेपाल ए का लागि अर्जुन कुमालले ११४ बल खेल्दै शतक पुरा गरेका हुन् ।

गरुन्जेल नेपालले ३३.१ ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ३ : ४८ बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने