विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्तासँग छलफल  « Khabarhub

विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्तासँग छलफल 


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको बैठकमा संशोधनकर्ताहरूले विद्यालयहरूमा राजनीतिक गर्न नपाउने व्यवस्था राख्नुपर्ने धारणा राखेका थिए । साथै उनीहरूले शिक्षकको मर्यादाक्रम निर्धारण गरिनुपर्ने, शिक्षक नियुक्तमा एकरूपता कायम गर्नुपर्ने लगायत संशोधन राखेका छन् । त्यस्तै विधेयकमा शिक्षकको बढुवा लगायतमा संशोधन परेको छ ।

विधेयकमा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा सेवा आयोगको व्यवस्था गरिएको छ भने विद्यालयको प्रधानाध्यापक छनौट सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ४ : ३९ बजे

भियतनामी भिक्षुद्वारा बौद्धनाथ, स्वयम्भूनाथ र चारुमती बिहारको शान्ति पदयात्रा

काठमाडौं– शान्ति पदयात्राका क्रममा नेपाल आएका भियतनामी भिक्षुको समूहले विश्व

नौ वटा घर खाली गर्ने प्रक्रिया सुरु

दाङ– इलाका प्रहरी कार्यालय, तुलसीपुरको जग्गा ओगटेर बसोबास गर्दै आएका

जीविकोपार्जनमा ‘भैँसीपालन कार्यक्रम’ सञ्चालन

कैलाली– जीविकोपार्जनका लागि कैलालीका नौ वटा स्थानीय तहमा भैँसीपालन कार्यक्रम

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौंं– सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १०

सेउलुङ बस्ती पहिरो जोखिममा

म्याग्दी– स्थानीय मालिका गाउँपालिका–३ मा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च