जब केकी ‘बोक्सी’को झुण्ड लिएर हलमा पुगिन्… « Khabarhub

जब केकी ‘बोक्सी’को झुण्ड लिएर हलमा पुगिन्…


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ गतेबाट प्रदर्शनमा आउँदै छ ।

सुन्धारामा आइतबार एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । पृथक् कार्यक्रम गरी निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको थियो ।

निर्माण पक्षले ‘बोक्सीको हुलिया’मा केही युवतीहरूलाई हलमा उतारेको थियो । अँध्यारो हलमा उनीहरूको हाउभाउले उपस्थितको मनमा चोसो पसेको थियो । अर्थात् बोक्सीको अभिनयबाट उपस्थित डराएको भान हुन्थ्यो । केही क्षण हलमा कोलाहालसमेत पैदा भएको थियो ।

ती युवतीहरूको झुण्डलाई लिएर केकी फिल्मको चरित्र निर्वाह गर्दै मञ्चमा पुगेर उपस्थित अतिथिलाई सम्बोधन गरेकी थिइन् ।

हेर्नुहोस् तस्बिरहरू :

तस्बिर : चिरायु शाक्य 

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ५ : ०२ बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने