टियागो इभीमा एक लाखले मूल्य वृद्धि  « Khabarhub

टियागो इभीमा एक लाखले मूल्य वृद्धि 


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले विद्युतीय गाडी टाटा टियागो इभीको शुरुवाती मूल्य योजना समाप्त भएको जनाएको छ ।

सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको अवसरमा कम्पनीले टियागो इभी नेपाली बजारमा आकर्षक मुल्यमा सार्वजनिक गरेको थियो ।

टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको नम्बर १ ह्याचब्याक हो । हालसम्म यस गाडीका १,५०० भन्दा बढी ग्राहक रहेको कम्पनीले जानाएकाे छ ।

यस गाडीको खरिदमा सिमित अवधिको लागि राखिएको मूल्य मार्च सम्म लम्बाइएको थियो ।  कम्पनिको अनुसार २०२४ अप्रिलको ५ तारिक देखि टियागो इभीको सुरुवाती मुल्यको अवधि सकिएको छ । नेपालमा उपलब्ध टियागो इभीको सबै मोडलहरुमा एक लाखले मुल्य वृद्धि भएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ६ : २६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५