धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम ‘सर्ट लिस्ट’मा « Khabarhub

धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम ‘सर्ट लिस्ट’मा


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि ५ जना संक्षिप्त सूची (सर्ट लिस्ट) मा परेका छन्।

अर्थ मन्त्रालयका अनुसार अन्तिम ५ मा पर्नेहरूमा धितोपत्र बोर्डकै कार्यकारी निर्देशक डा नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठसहित नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र सन्तोषनारायण श्रेष्ठ रहेका छन्।

सरकारले गठन गरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिले फागुन १६ गते अध्यक्षका लागि आवेदन माग गरेको थियो । समा १९ जनाले आवेद दिएका थिए ।

सर्ट लिस्टमा परेका मध्यबाट समितलिे अन्तिम तीन जनाको नाम मन्त्रिपरिषदमा पठाउने छ । अन्तिम तीनजनाबाटै मन्त्रिपरिषदले एक जना बोर्डको अध्यक्ष नियुक्ति गर्नेछ ।

गत माघमा अध्यक्ष रमेशकुमार हमाल बोर्डबाट बाहिरिएसँगै करिब २ महिनादेखि बोर्ड नेतृत्व विहीन अवस्था छ ।

 

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ९ : ४५ बजे

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा