सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? | Khabarhub Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३६ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेकाे छ ।

हिजो साेमबार छापावाल सुनको मूल्य १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएकाे थियाे ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको १६ सय ७५  रुपैयाँमा काराेबार भइरहेकाे छ ।

साेमबार चाँदी तोलामा १६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ११ : १० बजे

उम्मेदवारी फिर्ता लिन चाहनेलाई आजसम्मको समय 

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन चैत ५ गते हुने

कालिकोटमा कुटपिटबाट एक जनाको मृत्यु, अर्का घाइते

सुर्खेत– कालिकोटको खाँडाचक्र नगरपालिका १० चौकीमा भएको कुटपिटबाट एक जनाको

होलीमा यसरी रंगिए विदेशी पर्यटक (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको वसन्तपुरमा विदेशी पर्यटकहरूले पनि होली पर्व मनाएका छन्

पियोर इनर्जीको आइपीओमा ८ गुणा बढी आवेदन 

काठमाडौं– पियोर इनर्जी लिमिटेडको साधारण शेयर (आइपीओ) मा ८.०४ गुणा

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।