ब्याज २०२५ मा कुन मेडिकल कलेजलाई कति सिट ? (सूचीसहित) « Khabarhub

ब्याज २०२५ मा कुन मेडिकल कलेजलाई कति सिट ? (सूचीसहित)


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र ०८१/८२ (ब्याच २०२५)  का लागि ८ हजार ७० सिट निर्धारण गरेको छ ।

आयोग कार्यकारी समितिको बैठकले साउन ३२ गते नै यस्तो सिटसङ्ख्या निर्धारण गरेको थियो । सो को विवरण आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयले हिजो (शनिबार) सार्वजनिक गरेको हो ।

मेडिकल कलेज लगायतले अब आयोगले निर्धारण गरेको सिटसङ्ख्या आधारमै चिकित्सा शिक्षा अध्यापन गराउन पाउनेछन्‌ ।

आयोगले राष्ट्रिय चिकित्सा ऐन, २०७५ र राष्ट्रिय चिकित्सा नियमावली, २०७७ बमोजिम विदेशी, सैनिक कल्याणकारी कोष, सःशुल्क तथा छात्रवृत्ति (खुला तथा आरक्षित) समूह खुलाई विस्तृत विवरण प्रकाशन हुने समेत जनाएको छ ।

सन्‌ २०२४ का लागि आयोगले कूल ७ हजार ५०४ सिट निर्धारण गरेको थियो । सन्‌ २०२५ का लागि ११ हजार ७३५ सिट माग भएकोमा ८ हजार ७० सिट निर्धारण गरेको हो ।

सिटसङ्ख्या विवरणको सूचीः

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  २ : ०५ बजे

 नारायणी नदीको तटीय क्षेत्रमा सतर्क रहन माइकिङ गर्दै प्रहरी

काठमाडौं– रसुवामा आएको बाढीका कारण त्रिसुली हुँदै नारायणी नदीको बहाव

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

काठमाडौं– रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनको अपूरणीय क्षति

भोटेकोसी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं– भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यथापनका लागि नेपाली

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक

रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित