माइतीघरमा ‘जेल भरो’ अभियन्ताको प्रदर्शनमा प्रहरी हस्तक्षेप (तस्बिरहरू) | Khabarhub Khabarhub

माइतीघरमा ‘जेल भरो’ अभियन्ताको प्रदर्शनमा प्रहरी हस्तक्षेप (तस्बिरहरू)


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानवअधिकारकर्मी एवम् एकजना अभियन्ता रुवी खानसहितले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
राजधानीको माइतीघर मण्डलमा जम्मा भएका उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
निर्दोषलाई जेल हाल्ने र अपराधीलाई खुलेआम रिहा गर्ने ‘जेल भरो’ अभियान लगायत राज्यको चरित्रको उनीहरूले विरोध गरेका छन् ।
त्यसैले विरोध प्रदर्शनलाई प्रहरीले कुटपिट गरेको थियो । निर्मला कुर्मी र सुमदरानी थारुसहितका महिलाहरूमाथि विभिन्न समयमा भएको अपराधको निष्पक्ष छानबिन हुनुपर्ने उनीहरूको माग छ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  २ : ४३ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका