माइतीघरमा ‘जेल भरो’ अभियन्ताको प्रदर्शनमा प्रहरी हस्तक्षेप (तस्बिरहरू) « Khabarhub

माइतीघरमा ‘जेल भरो’ अभियन्ताको प्रदर्शनमा प्रहरी हस्तक्षेप (तस्बिरहरू)


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानवअधिकारकर्मी एवम् एकजना अभियन्ता रुवी खानसहितले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
राजधानीको माइतीघर मण्डलमा जम्मा भएका उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
निर्दोषलाई जेल हाल्ने र अपराधीलाई खुलेआम रिहा गर्ने ‘जेल भरो’ अभियान लगायत राज्यको चरित्रको उनीहरूले विरोध गरेका छन् ।
त्यसैले विरोध प्रदर्शनलाई प्रहरीले कुटपिट गरेको थियो । निर्मला कुर्मी र सुमदरानी थारुसहितका महिलाहरूमाथि विभिन्न समयमा भएको अपराधको निष्पक्ष छानबिन हुनुपर्ने उनीहरूको माग छ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  २ : ४३ बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्, प्रकृतिले भने विपरीत कुरा बताउँछ’

काठमाडौं– जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु