ब्राजिललाई पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा « Khabarhub

ब्राजिललाई पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा

ब्राजिल बाहिरियो


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उरुग्वे कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।

आइतबार बिहान भएको खेलको निर्धारित समयमा गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा ब्राजिलमाथि ४-२ गोलले विजयी हुँदै उरुग्वे सेमिफाइनल प्रवेश गरेको हो।

ब्राजिल भने प्रतियोगिताबाट बाहिरिएको छ।

उरुग्वेका लागि नाल्टीमा भल्भर्डो, म्यानुअल उगार्टो, रोड्रिगो बेनटान्कर र जर्जियन डी अर्रास्केटाले गोल गरे । उसका लागि मारिया गिमेनेजको प्रहार ब्राजिलियन किपर एलिसनले रोकेका थिए ।

ब्राजिलका गेब्रियल मार्टिनेली र एन्ड्रेस परेराले गोल गर्दा डगलस लुइज र एडर मिलिटाओले पेनाल्टी सुटआउटमासमेत गोल गर्न सकेनन् । ब्राजिल पेनाल्टी सुटआउटमा ४-२ को हार खाँदै क्वाटरफाइनलसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ९ : ०५ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट