सरकारले संक्रामक रोगमा सूचीकृत गर्‍यो ५२ रोग (सुचिसहित) | Khabarhub Khabarhub

सरकारले संक्रामक रोगमा सूचीकृत गर्‍यो ५२ रोग (सुचिसहित)


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले ५२ वटा रोगहरूलाई सङ्क्रामक रोगको सूचीमा राखेको छ ।

जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सङ्क्रामक रोगको सूचि तयार पारेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सङ्क्रामक रोगहरूको सूचीमा रेबिज देखि रिफ्ट भेरी फिवरसम्म रहेका छन् । नयाँ रोगहरूको सूची राजपत्रमा प्रकाशित भइसकेको छ ।

 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ३ : ५४ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास