प्रभु बैंक र टीथ्री थकाली र साहिनो तन्दुरी सेकुवा कर्नरबीच छुट सम्झौता  | Khabarhub Khabarhub

प्रभु बैंक र टीथ्री थकाली र साहिनो तन्दुरी सेकुवा कर्नरबीच छुट सम्झौता 


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल नजिक रहेको टीथ्री थकाली र साइनो तन्दुरी सेकुवा कर्नरले विभिन्न सेवामा  छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा टीथ्री थकाली ग्रुप प्रालीका अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश प्रमुख अधिकृत विकास शर्मा गुरागाईँले हस्ताक्षर गरे ।

सम्झौताअनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सेवा सुविधामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ७ : १७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’