२० तस्बिरमा हेर्नुस् नेपाल र भारतबीचको फाइनल भिडन्त « Khabarhub

२० तस्बिरमा हेर्नुस् नेपाल र भारतबीचको फाइनल भिडन्त


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आयोजक नेपाल र भारत काभा महिला नेसन्स लिगको उपाधिका लागि खेलिरहेका छन् ।

फाइनल भिडन्तको पहिलो सेट जितेको नेपालविरुद्ध भारतले दोस्रो सेट २५-१२ ले आफ्नो पक्षमा पारेको छ।

पहिलो सेट प्रतिस्पर्धासहित आफ्नो पक्षमा पारेको नेपाल दोस्रो सेटमा भारतसँग निरीह सावित भयो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी उपाधि भिडन्तका क्रममा नेपालले पहिलो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दा भारत दोस्रो सेट २५-१२ ले जित्न सफल भयो।

कभर्ड हलमा नेपालका सयौँ दर्शकले नेपाललाई समर्थन जनाउँदै हौसला बढाइरहेका छन् ।

 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ६ : ०७ बजे

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली