न्यूयोर्कका गर्भनरकी पूर्वसहयोगीमाथि चीनका लागि जासुसी गरेको आरोप « Khabarhub

न्यूयोर्कका गर्भनरकी पूर्वसहयोगीमाथि चीनका लागि जासुसी गरेको आरोप


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाको न्यूयोर्क राज्यमा गभर्नरलाई सहयोग गर्ने पदमा रहेकी एक जनालाई चीनका लागि जासुसी गरेको आरोप लागेको छ ।

न्युयोर्कका गभर्नर क्याथी होचुल र पूर्वगभर्नर एन्ड्रियु कुओमोकी पूर्वसहयोगीलाई चीन सरकारका लागि जासुसी गरेको आरोप लागेको ।

अमेरिकी सरकारी वकिल ब्रोन पीसले लिन्डा सुन नामकी ती पूर्वसहयोगीलाई यस्तो अभियोग लगाइएको बताएका हुन् । सुनले न्यूयोर्कको गभर्नर कार्यालयमा विभिन्न पदमा १५ वर्ष काम गरेकी थिइन् ।

सुन र उनका पति क्रिस हुमाथि सम्पत्ति शुद्धीकरण षड्यन्त्र, बैंक ठगी गर्ने षड्यन्त्र र पहिचानको दुरुपयोग गरेको अभियोग चलाइएको छ ।

केही समयअघि दुबै दम्पत्तिलाई अमेरिकी संघीय छानबिन ब्यूरो एफबीआईले लङ आइल्याण्डस्थित उनीहरुको घरबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ६ : ३९ बजे

कांगेसमा बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि