आज फलफूल तथा तरकारीको मूल्य यस्तो छ « Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य यस्तो छ


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।

समितिले आज गोलभेडा ठूलो (भारतीय) औसत मूल्य प्रतिकेजी १४० रुपैयाँ, गोलभेडा सानो (लोकल) ७०, गोलभेडा सानो (टनेल) ९० रुपैयाँ निर्धारण गरेको छ ।

यसैगरी, रातो आलु ८२, रातो आलु (भारतीय) ५९, आलु रातो (मुडे) ७७ रुपैयाँ, प्याज सुकेको ११७, गाजर (लोकल) १२५, गाजर (तराई) ११०, बन्दा (स्थानीय) ५५, बन्दा (तराई) ४५, काउली स्थानीय ९५, मूला रातो ३५, मूला सेतो २७ रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

समितिका अनुसार भान्टा लाम्चो ७५, भान्टा डल्लो ८५, बोडी (तने) १६०, मकै बोडी ९०, मटरकोशा २२६, घिउ सिमी (लोकल) ९५, घिउ सिमी (हाइब्रीड) ९५, तितो करेला ९५, लौका ६५, परवर (लोकल) १०५, परवर (तराई) ११०, चिचिण्डो ६५, घिरौँला ११०, फर्सी पाकेको ४५, हरियो फर्सी ८५, भिण्डी ६५, बरेला १३५, पिँडालू ६५, स्कूस ३५ रुपैयाँ प्रतिकेजीमा खरिद बिक्री भइरहेको छ ।

यसैगरी, कन्य च्याउ २६०, डल्ले च्याउ ३७६, राजा च्याउ २९०, कुरीलो ६५०, न्यूरो ८५, रातो बन्दा १७६, ब्रोकाउली १५०, गान्टे मूला ८५ रुपैयाँ मूल्य कायम भएको छ ।

समितिले रायोको सागको औसत मूल्य प्रतिकेजी १४५ रुपैयाँ, पालुङ्गो साग १९०, तोरीको साग ६५ र हरियो प्याज १७६ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

यस्तै, फूजी स्याउ ३१०, केरा दर्जनको १४५, अनार ३४०, भुइँ कटहर १९०, काँक्रो (लोकल) ९५, काँक्रो (हाइब्रीड) ३५, मेवा (नेपाली) ४५, मेवा भारतीय ९५, अम्बा ५५, किबी ३४०, एभोकाडो २२६ रुपैयाँ मूल्य कायम गरिएको छ ।

रहु माछा ३४५, बचुवा माछा २४५, छडी माछा २४०, अदुवा १९०, हरियो धनियाँ १७६, भेडे खुर्सानी ३६०, सुकेको खुर्सानी ४४३ रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १० : ३४ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित