जयसूर्या श्रीलंकाको पूर्णकालीन मुख्य प्रशिक्षकमा नियुक्त | Khabarhub Khabarhub

जयसूर्या श्रीलंकाको पूर्णकालीन मुख्य प्रशिक्षकमा नियुक्त


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सनथ जयसूर्या श्रीलंकाको पूर्णकालीन मुख्य प्रशिक्षक नियुक्त भएका छन् । श्रीलंका क्रिकेट बोर्डले जयसूर्यालाई २०२६ को क्रिकेट विश्वकपसम्मका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

यस अघि गत जुलाईदेखि जयसूर्या अस्थायी रुपमा श्रीलंकाको प्रशिक्षकको रुपमा रहेका छन् । उनको नेतृत्वमा श्रीलंकाले पछिल्लो समयमा भारत, इङल्याण्डन्यूजील्याण्डविरुद्धको सिरिज खेलेको थियो । 

अब जयसूर्याले पूर्ण रुपमा प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि श्रीलंकाले घरेलु मैदानमै वेस्ट इन्डिजविरुद्ध सिरिज खेल्दै छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ३ : २९ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले