स्थानीय उपनिर्वाचन : रास्वपाले तोक्यो नेताहरूको जिम्मेवारी | Khabarhub Khabarhub

स्थानीय उपनिर्वाचन : रास्वपाले तोक्यो नेताहरूको जिम्मेवारी


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको उपनिर्वाचनको लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ । 

केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक एवम् प्रतिनिधि सभाका सदस्य गणेश पराजुलीले उपनिर्वाचनका लागि नेताहरूको जिम्मेवारी तोकेका हुन् ।

पराजुलीले कोशीमा निशा डाँगी, मधेशमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा बिन्दवासीनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लीमा अधिकारी र सुदूरपश्चिममा विष्णुकुमार श्रेष्ठलाई तोकेका  छन् । 

रास्वपाले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने गृहकार्य थालिसकेको छ ।  उसले यसअघि नै उम्मेदवार छान्न सार्वजनिक आह्वान गरिसकेको छ । 

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  २ : ५७ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको