स्थानीय उपनिर्वाचन : रास्वपाले तोक्यो नेताहरूको जिम्मेवारी « Khabarhub

स्थानीय उपनिर्वाचन : रास्वपाले तोक्यो नेताहरूको जिम्मेवारी


२२ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको उपनिर्वाचनको लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ । 

केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक एवम् प्रतिनिधि सभाका सदस्य गणेश पराजुलीले उपनिर्वाचनका लागि नेताहरूको जिम्मेवारी तोकेका हुन् ।

पराजुलीले कोशीमा निशा डाँगी, मधेशमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा बिन्दवासीनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लीमा अधिकारी र सुदूरपश्चिममा विष्णुकुमार श्रेष्ठलाई तोकेका  छन् । 

रास्वपाले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने गृहकार्य थालिसकेको छ ।  उसले यसअघि नै उम्मेदवार छान्न सार्वजनिक आह्वान गरिसकेको छ । 

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  २ : ५७ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले