इङ्गल्यान्डसँगको टेस्टमा न्युजिल्यान्ड १२५ रनमा सीमित « Khabarhub

इङ्गल्यान्डसँगको टेस्टमा न्युजिल्यान्ड १२५ रनमा सीमित


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा न्युजिल्यान्ड कमजोर साबित भएको छ। इङ्गल्यान्डले पहिलो पारीमा २८० रन बनाएको थियो। जवाफमा उत्रिएको न्युजिल्यान्ड १२५ सीमित भएको हो।

न्युजिल्यान्डलाई कम योगफलमा सीमित गर्ने क्रममा गस एटकिन्सन र ब्रायडन कर्सले समान चारचार विकेट लिए। कर्सले १० ओभरमा ४६ रन दिँदा अटकिन्सनले ८.५ ओभरमा ३१ रन खर्चिए।

न्युजिल्यान्डका केन विलिम्सनले ३७ रन जोडे। अन्य कुनै पनि ब्याट्सम्यानले २० रन कटाउन सकेनन्। इङ्गल्यान्डका क्रिस ओक्स र बेन स्टोक्सले बाँकी एकएक विकेट लिए।

टेस्टको पहिलो पारीमा हेरी ब्रुकले सानदार ब्याटिङ गरेका थिए। उनले ११५ बलमा १२३ रन जोडे। ओलिप पोपले ७८ बलमा ६६ रन प्रहार गरे। इङ्गल्यान्डले ४ विकेट ४३ रनमै गुमाएको थियो। उसका लागि ब्रुक र पोपले १७४ रनको साझेदारी गरेका थिए।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ६ : ५६ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ