राष्ट्रपतिको स्वास्थ्यबारे जानकारी लिन उपराष्ट्रपति अस्पतालमा « Khabarhub

राष्ट्रपतिको स्वास्थ्यबारे जानकारी लिन उपराष्ट्रपति अस्पतालमा


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति रामसहायप्रसाद यादवले जानकारी लिएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रोस्टेटको शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेका राष्ट्रपतिको स्वास्थ्यस्थितिबारे उनले आज अपराह्न उक्त अस्पताल पुगेर जानकारी लिएका हुन् ।

 राष्ट्रपति पौडेल गत बुधबार बिहान उपचारार्थ त्यहाँ भर्ना भएका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ३ : ३७ बजे

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।