बागमतीबाट राष्ट्रियसभामा नेमकिपाका चार जनाको उम्मेदवारी | Khabarhub Khabarhub

बागमतीबाट राष्ट्रियसभामा नेमकिपाका चार जनाको उम्मेदवारी


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशबाट नेमकिपाले पनि उम्मेदवारी दिएको छ ।

आज हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर नेमकिपाका तर्फबाट ४ जनाले मनोनयन दर्ता गरेका छन ।

नेमकिपाबाट अपाङ्ग क्लस्टरबाट भक्तपुरका हिमालयश्वर मुल, अन्यबाट काठमाडौँका श्रीकृष्ण महर्जन, दलिततर्फ भक्तपुरकी सङ्गीता नेपाली र महिलातर्फबाट कृष्ण लक्ष्मी दुवालले मनोनयन दर्ता गरेका हुन ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १ : ४१ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ