गण्डकीमा एमालेका तीन जनाको उम्मेदवारी « Khabarhub

गण्डकीमा एमालेका तीन जनाको उम्मेदवारी


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीबाट नेकपा एमालेबाट ३ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

एमालेबाट अन्यमा स्याङ्जाका चक्रबहादुर पराजुली, महिलामा गोरखाकी सम्झना देवकोटा र अल्पसंख्यक-अपांगमा मुस्ताङका हेमन्त शेरचनले मनोनयन दर्ता गराएका हुन ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ३ : २९ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।