कर्णालीमा तीन सिटका लागि ६ जनाको उम्मेदवारी « Khabarhub

कर्णालीमा तीन सिटका लागि ६ जनाको उम्मेदवारी


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशमा ६ जनाको उम्मेदवारी परेको छ । तीन सिटका लागि सत्ता गठबन्धन र नेकपा एमालेका तीन-तीन जनाउम्मेदवारले मनोनयनपत्र दर्ता गराएका हुन ।

आज दिउँसो प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन ।

कर्णाली प्रदेशमा गठबन्धनको तर्फबाट महिलामा नेकपा एकीकृत समाजवादीका सावित्री मल्ल (दैलेख), दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) र अन्यतर्फ कांग्रेसका कृष्ण रोकायाले उम्मेदवारी दिएका छन ।

एमालेका तर्फबाट महिलामा हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलितबाट दैलेखका हिक्मत विकले उम्मेदवार दिएका छन ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ३ : ३६ बजे

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा