क्यानको महाप्रबन्धकमा उत्सव ढुंगाना नियुक्त | Khabarhub Khabarhub

क्यानको महाप्रबन्धकमा उत्सव ढुंगाना नियुक्त


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले उत्सव ढुंगानालाई आफ्नो महाप्रबन्धक नियुक्त गरेको छ ।

लामो समयदेखि खाली रहेको महाप्रबन्धक पदमा क्यानले सोमबार ढुंगानालाई नियुक्त गरेको जानकारी दिएको हो ।

क्यानले विज्ञापन गरी खुला प्रतिस्पर्धाबाट ढुंगानालाई महाप्रबन्धक बनाएको हो । क्यानको महाप्रबन्धकका लागि ६८ जनाले आवेदन दिएकोमा ७ जनालाई अन्तर्वार्तामा सामेल गराएर उनलाई छानिएको हो ।

यसअघि ०७९ को वैशाख ३ मा क्यानले वृतान्त खनाललाई महाप्रबन्धक नियुक्त गरेपछि उनले दिएको राजीनामा गत असार १५ गते स्वीकृत भएको थियो ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ८ : १३ बजे

कांग्रेससँग मिलेपछि ओलीले लिन चाहेनन् माओवादीको नाम, भने-‘अरू शक्ति’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिँदै

ओलीलाई समर्थन गर्दै देउवाले भने- संविधान संशोधनका लागि संवाद र सहमति उचित

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै

संविधान संशोधनबारे ओलीको स्पष्टीकरण- देश र जनताको हितमा हुनेछ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विकासको बाधक नभई वाहक

प्रधानमन्त्री ओली भन्छन्- संविधान संशोधनमा सबैको साथ चाहिन्छ 

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस एमालेलाई होच्याएर बोल्ने अभ्यास

कांग्रेस-एमालेले पटक पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय समाप्त सकेन : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसजस्ता बलिया पार्टीले