एमाले रौतहट अधिवेशन आजदेखी, अध्यक्ष ओलीले उद्घाटन गर्ने | Khabarhub Khabarhub

एमाले रौतहट अधिवेशन आजदेखी, अध्यक्ष ओलीले उद्घाटन गर्ने


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेकपा एमाले रौतहटको १०औँ अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भोलिसम्म चल्ने अधिवेशनले जिल्ला कार्यसमितिमा नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अध्यक्षका लागि चारजनाले आकांक्षा देखाएका छन् ।

अध्यक्षका लागि अखिलेश्वर चौधरी, सचितानन्द साह, रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ८ : ४८ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता