केही समय होमवर्कमा छौँ : गृहमन्त्री लामिछाने  « Khabarhub

केही समय होमवर्कमा छौँ : गृहमन्त्री लामिछाने 


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू कामका लागि ‘चेक लिस्ट’ बोकेर आएको बताएका छन् । आज सामाजिक सञ्जाल मार्फत लामिछानेले केही समय होमवर्कमा रहेको बताए ।

उनले लेखेका छन, ‘चेक लिस्ट’ सहित आएका छौँ । ‘कम्प्रोमाइज’ हुन्न । केही समय ‘होम वर्क’ मा रहनेछौं,’ जय शम्भो.. जय नेपाली सेना …जय नारी.. । शिव रात्री, नेपाली सेना दिवस तथा नारी दिवसको धेरै शुभकामना ।

कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले र रास्वपालाई गठबन्धनमा सामेल गरेपछि रास्वपाबाट चार मन्त्री बनेका छन् ।

लामिछानेले उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दा उपसभापति डीपी अर्यालले श्रम तथा रोजगार मन्त्रालय, सहमहामन्त्री सुमना श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधि र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ३ : ५१ बजे

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको