भारतीय पर्यटकले अनलाईनमार्फत नेपालमा भूक्तानी गर्न सक्ने « Khabarhub

भारतीय पर्यटकले अनलाईनमार्फत नेपालमा भूक्तानी गर्न सक्ने


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय पर्यटकले अब फोनपेमार्फत नेपालमा अनलाइन भुक्तानी गर्नसक्ने भएका छन्।

नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच भएको समझदारी अनुसार उक्त सुविधा प्रारम्भ भएको हो ।

भारतमा यूपीआई र फोनपे भुक्तानी सेवाप्रदायक प्लेटफर्म प्रयोग गर्दै आएका ग्राहकले नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् ।

भारतीय प्रयोगकर्ताले फोनपेमा अन्तराष्ट्रिय यूपीआई पेमेन्ट्स सक्रिय गराएपछि नेपालमा अनलाईनमार्फत भूक्तानी गर्न सक्ने बताइएको छ ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ८ : ५५ बजे

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर