निजी क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको हो : मन्त्री भण्डारी « Khabarhub

निजी क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको हो : मन्त्री भण्डारी


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको भएको बताएका छन् ।

नेपाल हब्र्स तथा हर्बल उत्पादक संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका अपरिहार्य भएकाले निजी क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको भएको बताएका हुन् । 

उनले एक हप्ताभित्र सदनबाट आवश्यक कानून परिमार्जन गरेर उद्योगमन्त्री र लगानीमैत्री वातावरण सिर्जना गर्ने जिकिर गरे । समायानुकुल उद्योग नीति, वाणिज्य नीतिहरूलाई समयानुकूल अघि बढाउने उनले बताए । मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको बजेटले उद्योगहरूलाई दिनुपर्ने सहुलियतलाई ध्यान दिइने जिकिर गरे ।

अहिलेको कर प्रणालीमा निजी क्षेत्रको असन्तुष्टिलाई आगामी बजेटले सम्बोधन गर्ने उनले बताए । 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  २ : २४ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच