जिरीमा ढकमक्क फुलेको गुराँस र चिमाल (तस्बिरहरू)  « Khabarhub

जिरीमा ढकमक्क फुलेको गुराँस र चिमाल (तस्बिरहरू) 


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोलखाको जिरी नगरपालिका स्थित सुन्दर पर्यटकीय स्थल गुराँस पार्कमा ढकमक्क गुराँस र चिमाल फुलेका छन् ।

अहिले दोस्रो जिरी महोत्सव चलिरहँदा यस क्षेत्रमा पुग्ने र अवलोकन गर्ने आन्तरिक तथा बाह्र पर्यटक पनि वृद्धि हुँदै गएका छन् ।

तस्बिरहरू हेर्नुहोस् :


 

तस्बिर: सुबास बस्नेत/दोलखा

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ३ : ०० बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र