अशोक राई सच्चिएर आए हामी स्वीकार्न तयार छौँ : उपेन्द्र यादव « Khabarhub

अशोक राई सच्चिएर आए हामी स्वीकार्न तयार छौँ : उपेन्द्र यादव


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अशोक राईसहित नयाँ दल खोलेका नेताहरूसँग अझै पनि सहकार्यको सम्भावना जीवित रहेको बताएका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले अझै पनि मिल्न सकिने बताएका हुन् ।

‘सच्चिएर आए उहाँहरूलाई हामी स्विकार गर्छौं’, अशोक राईसहित नयाँ जसपा बनाएका समूहबारे यादवले भने, ‘हामी अहिले सरकारमा बसिरहन्छौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मेरो कुरा भइसक्यो ।’

उनले प्रधानमन्त्रीसँग पार्टी विभाजनबारे सामान्य कुराकानी भएको बताए । ‘अरु कुनै कुरा भएन’, उनले भने, ‘पार्टी दर्ता गलत छ । कानुन र राजनीतिक रुपले हाम्रो यात्रा कायम छ ।’

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १२ : ३८ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी