कविता : आमा « Khabarhub

कविता : आमा


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

मेरो दूधको पहिलो थोपा तिमी
मेरो बोलाइको पहिलो शब्द तिमी

मेरो हिँडाइको पहिलो पाइला तिमी
मेरो लड्खडाईको पहिलो सहारा तिमी

मेरो उभ्याईको पहिलो दर्शक तिमी
मेरो विद्याको पहिलो गुरु तिमी

मेरो सफलताको पहिलो खुसी तिमी
मेरो असफलताको पहिलो आँसु तिमी

मेरा गल्तीहरूको पहिलो क्षमा तिमी
मेरो प्रेरणाको पहिलो स्रोत तिमी

मेरो जीवनको पहिलो सत्रधार तिमी
मेरो भविष्यको पहिलो आधार तिमी

जति लेखे पनि शब्दहरू कम हुन्छन् आमा
जिन्दगीको पहिलो गुरु हौ आमा तिमी
हरएक भगवानको रूप हौ आमा तिमी

जिन्दगीमा आश लाग्ने चिजहरु धेरै छन्
तर खास लाग्ने भनेको मात्र तिमी हौ आमा
सधैँ खुशी र सुखी हुनु

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  २ : ४६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु