लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान « Khabarhub

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई आज सम्मान गरेको छ ।

यसरी सम्मानित हुनेमा डम्बरकुमारी तिमिल्सिना, निर्मला बराल, राधादेवी शर्मा चालिसे, जमुना खत्री, सुष्मा रञ्जित, उर्मिला भण्डारी, रेखा अर्याल, गङ्गा खड्का, लिलामाया ढकाल, शान्ता अर्याल, केशव कडेल, सिर्जना शर्मा रेनुका आचार्य छन् ।

सामाजिक सेवामा उल्लेखनीय योगदान पु-याएवापत अग्रज महिलाहरुलाई सम्मान गरिएको कुञ्जका सम्पादक टङ्क पन्तले जानकारी दिए । उक्त कार्यक्रममा आमाका विषयमा तयार पारिएको नाटकसमेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ९ : ५० बजे

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्