टी-२० विश्वकप : न्युजिल्यान्डविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तान « Khabarhub

टी-२० विश्वकप : न्युजिल्यान्डविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तान


२६ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी-२० विश्वकपमा अहिले अफगानिस्तानले न्युजिल्यान्डविरुद्ध ब्याटिङ गर्दैछ। अफगानिस्तानले पावर प्ले सकिँदा बिना विकेट ४० रन बनाएको छ।

टस जितेर न्युजिल्याण्डले सुरुमा फिल्ड रोजेपछि अफगानिस्तानले सुरुमा ब्याटिङ गरेको हो। समूह ‘सी’को न्युजिल्याण्डले विश्वकपमा पहिलो खेल खेल्दैछ। अफगानिस्तान भने पहिलो खेलमा युगाण्डाविरुद्ध १२५ रनको शानदार जित निकाल्दै समूहको शीर्ष स्थानमा छ।

यो समूहमा अफगानिस्तान, न्युजिल्याण्डसँगै वेस्ट इन्डिज, युगान्डा र पपुवा न्युगिनी (पिएनजी) छन्। दुई खेल खेलेको पिएनजीले खाता खोल्न सकेको छैन भने युवान्डाले दुई खेलमा एक जितसहित दुई अंक जोडिसकेको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ५ : ४८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली