बंगलादेशकी प्रधानमन्त्री हसिना मोदीको सपथ समारोहमा सहभागी हुन नयाँ दिल्लीमा | Khabarhub Khabarhub

बंगलादेशकी प्रधानमन्त्री हसिना मोदीको सपथ समारोहमा सहभागी हुन नयाँ दिल्लीमा


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंबंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन् ।

आइतबार साँझ आयोजना गर्न लागिएको भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन हसिना दिल्ली पुगेकी हुन् । हसिनाको टोलीलाई नयाँ दिल्ली विमानस्थलमा सचिव मुक्तेश परदेशीले स्वागत गरेका थिए ।

मोदीको शपथ ग्रहण समारोहमा छिमेकी र हिन्द महासागर क्षेत्रका सात देशका नेताहरू समारोहमा भाग लिनेछन्। मोदीले भ्रमणमा रहेका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने बताइएको छ । 

सपथ ग्रहण समारोहमा सहभागी नेताहरूले राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मुले आयोजना गरेको भोजमा सहभागी हुने बताइएको छ । शपथ ग्रहण समारोह आइतबार साँझ ७ः१५ बजे राष्ट्रपति भवनमा हुनेछ ।

मोदीले आइतबार शपथ लिने, छिमेकी देशका नेताहरू पनि सहभागी हुने

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ५ : ५८ बजे

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा

विश्वकप ‘सुपर ८’मा रोचक भिडन्त : सेमिफाइनल पुग्ने कसको सम्भावना कति बलियो ?

कुनै पनि ठुला प्रतियोगिताको खेल तालिकाको मूल मर्म नै उत्कृष्ट

युरोकप २०२४ : अष्ट्रियामाथि फ्रान्सको जित

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा फ्रान्सले विजयी सुरुवात गरेको छ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्यिनसिप आजदेखि

काठमाडौं– सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ ।