बंगलादेशकी प्रधानमन्त्री हसिना मोदीको सपथ समारोहमा सहभागी हुन नयाँ दिल्लीमा « Khabarhub

बंगलादेशकी प्रधानमन्त्री हसिना मोदीको सपथ समारोहमा सहभागी हुन नयाँ दिल्लीमा


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन् ।

आइतबार साँझ आयोजना गर्न लागिएको भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन हसिना दिल्ली पुगेकी हुन् । हसिनाको टोलीलाई नयाँ दिल्ली विमानस्थलमा सचिव मुक्तेश परदेशीले स्वागत गरेका थिए ।

मोदीको शपथ ग्रहण समारोहमा छिमेकी र हिन्द महासागर क्षेत्रका सात देशका नेताहरू समारोहमा भाग लिनेछन्। मोदीले भ्रमणमा रहेका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने बताइएको छ । 

सपथ ग्रहण समारोहमा सहभागी नेताहरूले राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मुले आयोजना गरेको भोजमा सहभागी हुने बताइएको छ । शपथ ग्रहण समारोह आइतबार साँझ ७ः१५ बजे राष्ट्रपति भवनमा हुनेछ ।

मोदीले आइतबार शपथ लिने, छिमेकी देशका नेताहरू पनि सहभागी हुने

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ५ : ५८ बजे

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ