ओलम्पिकमा २७ स्वर्णसहित अमेरिका शीर्ष स्थानमा « Khabarhub

ओलम्पिकमा २७ स्वर्णसहित अमेरिका शीर्ष स्थानमा


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेरिस ओलम्पिकमा अमेरिकाले अग्रतालाई कायमै राखेको छ । अहिलेसम्म २७ स्वर्ण जितेको अमेरिका शीर्ष स्थानमा छ ।

अमेरिकालाई पछ्याइरहेको चीन २५ स्वर्णसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको अमेरिकाले ३५ रजत, ३२२ कास्यसहित ९४ वटा पदक जितेको छ भने चीनले २३ रजत, १७ कास्यसहित ६५ पदक उचालेको छ ।

तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले अहिलेसम्म १८ स्वर्ण पाएको छ भने तेस्रो स्थानको आयोजक फ्रान्सले १३ स्वर्ण जितेको छ ।

तेस्रो स्थानको अस्ट्रेलियाले १२ रजत र ११ कास्यसहित ४१ पदक उचालेको छ । फ्रान्सले १७ रजत र २१ कास्यसहित ५१ पदक उचाल्दा युकेले १७ रजत र २० कास्यसहित ४९ पदक पाएको छ ।

चौथो स्थानमा रहेका यूके, दक्षिण कोरिया र जापानले समान १२–१२ स्वर्ण जितेका छन् ।

पेरिस ओलम्पिकमा दुई सय बढी देशका खेलाडीले ३२ विधामा ३२९ पदकका जारी प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ६ : २६ बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका