राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ ! « Khabarhub

राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ !


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  महानायकको छवि बनाएका राजेश हमाल ८ वर्षपछि फिल्म ‘नरसिंहा : अवतार’बाट ठूलो पर्दामा फर्किने भएका छन् । केही दिनअघि निर्माण पक्षले हमाल फिल्ममा अनुबन्ध भएको जानकारी दिएको छ ।

निर्माण पक्षले हमालसँग कागजी सम्झौता गरे पनि फिल्मको नाम सार्वजनिक गरेको थिएन । थिम पोस्टर सार्वजनिक गर्दै शुक्रबार फिल्मको नाम सार्वजनिक गरिएको हो । 

निर्देशक दिवाकर भट्टराईले फिल्म एक्सन जनरामा बन्ने यसअघि नै खुलाएका थिए । साथै, यो फिल्मबाट हमालको उत्कृष्ट कमब्याक हुने उनको दाबी छ । 

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यस फिल्म कथाबारे केही जानकारी गराइएको छैन । फिल्मका अन्य कलाकार र निर्माताबारे अहिलेसम्म खुलाइएको छैन ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ७ : ४९ बजे

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्