पेरिस ओलम्पिक : अमेरिकालाई पछि पार्दै चीन पुनः शीर्ष स्थानमा | Khabarhub Khabarhub

पेरिस ओलम्पिक : अमेरिकालाई पछि पार्दै चीन पुनः शीर्ष स्थानमा


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेरिस ओलम्पिकमा अमेरिकालाई पछि पार्दै चीन शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार साँझसम्ममा चीनले २८ स्वर्ण जितेको छ । भने अमेरिका २७ स्वर्णसहित दोस्रो स्थानमा छ ।

शीर्ष स्थानको चीन २५ रजत, १७ कास्यसहित ७० पदक जितेको छ । त्यस्तै दोस्रो स्थानको अमेरिकाले ३५ रजत, ३३ कास्यसहित ९५ पदक उचालेको छ ।

यता तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले अहिलेसम्म १८ स्वर्ण पाएको छ भने तेस्रो स्थानको आयोजक फ्रान्सले १३ स्वर्ण जितेको छ ।

तेस्रो स्थानको अस्ट्रेलियाले १४ रजत र ११ कास्यसहित ४३ पदक उचालेको छ । फ्रान्सले १८ रजत र २१ कास्यसहित ५२ पदक उचाल्दा युकेले १७ रजत र २० कास्यसहित ५० पदक पाएको छ ।

चौथो स्थानमा रहेका दक्षिण कोरिया र जापानले समान १२–१२ स्वर्ण जितेका छन् । पेरिस ओलम्पिकमा दुई सय बढी देशका खेलाडीले ३२ विधामा ३२९ पदकका जारी प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ९ : ४८ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले