माण्डु हाईड्रोले १२ प्रतिशत नगद बोनस दिने  « Khabarhub

माण्डु हाईड्रोले १२ प्रतिशत नगद बोनस दिने 


२३ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माण्डु हाईड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०–०८१ को मुनाफाबाट १२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३७ हजार रुपैयाँको १२ प्रतिशत १६ करोड ३६ लाख ३७ हजार ४४० रुपैयाँ बोनस दिने भएको छ । उक्त बोनस कर सहित रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार साउन १४ गते बस्ने साधरणसभाबाट पारित भएको उक्त बोनस दिने कम्पनीले जनाएको छ । सभा काठमाडौंको नयाँ बाजरमा बस्ने छ ।

सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल, कम्पनीको हाल कायम भएको चुक्ता पुँजीलाई कम्पनी रजिष्टर्डको कार्यालयमा अद्यावधिक गर्ने समेत प्रस्ताव हरेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ११ : ३८ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका