माण्डु हाईड्रोले १२ प्रतिशत नगद बोनस दिने  « Khabarhub

माण्डु हाईड्रोले १२ प्रतिशत नगद बोनस दिने 


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माण्डु हाईड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०–०८१ को मुनाफाबाट १२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३७ हजार रुपैयाँको १२ प्रतिशत १६ करोड ३६ लाख ३७ हजार ४४० रुपैयाँ बोनस दिने भएको छ । उक्त बोनस कर सहित रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार साउन १४ गते बस्ने साधरणसभाबाट पारित भएको उक्त बोनस दिने कम्पनीले जनाएको छ । सभा काठमाडौंको नयाँ बाजरमा बस्ने छ ।

सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल, कम्पनीको हाल कायम भएको चुक्ता पुँजीलाई कम्पनी रजिष्टर्डको कार्यालयमा अद्यावधिक गर्ने समेत प्रस्ताव हरेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ११ : ३८ बजे

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको