मैत्रीपूर्ण खो खोमा नेपालविरुद्ध भारत विजयी « Khabarhub

मैत्रीपूर्ण खो खोमा नेपालविरुद्ध भारत विजयी


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खो खो प्रतियोगितामा आज भारत विजयी भएको छ । पुरुषको चार खेलको श्रृङ्खलामा भारत ४–० ले विजयी भयो ।

नेपाल खो खो सङ्घको आयोजनामा कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिलामा दुई खेल भएको थियो । दुवैमा भारतले बाजी मार्‍यो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, भारतीय खो खो महासङ्घका महासचिव एमएस त्यागी, आयोजक खो खो सङ्घका अध्यक्ष प्रदीप महर्जन, खो खो सङ्घका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाही लगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ८ : ४० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले