ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस दिने  « Khabarhub

ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस दिने 


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयर धनीलाई बोनस दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.५ प्रतिशत बोनस दिने घोषणा गरेको छ । 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी साधारण सभाले स्वीकृत दिएपछि लगानीकर्तालाई वितरण हुने कम्पनी सचिव विष्णु प्रसाद बासकोटाले जानकारी दिए । 

अघिल्लो वर्षको बैंकले सेयरधनीलाई १ प्रतिशत बोनस सेयर र कर सहित ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ११ : ५९ बजे

मततदान सकिएको करिब २४ घण्टापछि मात्रै स्याङ्जा-२ मा मतगणना हुने

स्याङ्जा- स्याङ्जा-२ मा मततदान सकिएको करिब २४ घण्टापछि मात्रै मतगणना

काठमाडौं- १० मा रास्वपाको अग्रता

कीर्तिपुर– निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मतगणनाअनुसार काठमाडौं निर्वाचन क्षेत्र नं

धनकुटामा श्रमसंस्कृतिका राईको अग्रता

काठमाडौं- धनकुटाको पछिल्लो मतगणना परिणाम अनुसार श्रमसंस्कृति पार्टीले अग्रता लिएको

पाल्पा–१ मा मतगणना अपडेट : रास्वपाका विमल पन्त अग्रस्थानमा

पाल्पा क्षेत्र नम्बर १ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार

कैलाली १ मा रास्वपाको अग्रता, पछ्याउँदै काँग्रेस 

काठमाडौं– कैलाली क्षेत्र नम्बर १ मा ८ हजार १ सय