कैलाली १ मा रास्वपाको अग्रता, पछ्याउँदै काँग्रेस  « Khabarhub

कैलाली १ मा रास्वपाको अग्रता, पछ्याउँदै काँग्रेस 


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलाली क्षेत्र नम्बर १ मा ८ हजार १ सय २१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कोमल ज्ञवालीले २ हजार ५६ मत प्राप्त गरेर पहिलो स्थानमा रहेकी छन् भने नेपाली कांग्रेसका जनकराज चौधरी १ हजार ७ सय ८२ मत सहित पछ्याइरहेका छन् । 

ढिकी चिन्हका स्वतन्त्र उम्मेदवार फागुराम थारुले १ हजार ४ सय २७ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका द्वारिकाप्रसाद न्यौपानेले ८ सय १३, नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगोरा थारुले ५ सय ८५, उज्यालो नेपाल पार्टीका प्रदिप कुमार चौधरीले २९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवरले २२५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ४ : १० बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु