एनआरएनएद्वारा काभ्रेका बाढीपीडितलाई राहत वितरण  | Khabarhub Khabarhub

एनआरएनएद्वारा काभ्रेका बाढीपीडितलाई राहत वितरण 


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रे पनौतीका बाढीपहिरोबाट प्रभावित ४०१ परिवारका लागि राहत वितरण गरेको छ । 

गैरआवासीय सङ्घ केन्द्रको आह्वान तथा राष्ट्रीय परिषद यूकेको आर्थिक सहयोगमा खाद्य सामाग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्स, लगायतका सामाग्रीहरू वितरण गरिएको हो ।

 स्थानीय तहसँग समन्वय गरेर वडा नम्बर– १ मा १२३, वडा– २ मा ५३ , वडा– ३ मा २५ र वडा–१२ मा दुईसय परिवारलाई राहत वितरण गरिएको हो । 

सङ्घले बाढी प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको थियो ।  जसअनुसार एनसीसी यूकेले १५ लाख रुपैयाँ सहयोग गरेको थियो । सङ्घका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा उक्त राहत वितरण भएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १२ : ३२ बजे

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर