एनआरएनएद्वारा काभ्रेका बाढीपीडितलाई राहत वितरण  | Khabarhub Khabarhub

एनआरएनएद्वारा काभ्रेका बाढीपीडितलाई राहत वितरण 


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रे पनौतीका बाढीपहिरोबाट प्रभावित ४०१ परिवारका लागि राहत वितरण गरेको छ । 

गैरआवासीय सङ्घ केन्द्रको आह्वान तथा राष्ट्रीय परिषद यूकेको आर्थिक सहयोगमा खाद्य सामाग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्स, लगायतका सामाग्रीहरू वितरण गरिएको हो ।

 स्थानीय तहसँग समन्वय गरेर वडा नम्बर– १ मा १२३, वडा– २ मा ५३ , वडा– ३ मा २५ र वडा–१२ मा दुईसय परिवारलाई राहत वितरण गरिएको हो । 

सङ्घले बाढी प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको थियो ।  जसअनुसार एनसीसी यूकेले १५ लाख रुपैयाँ सहयोग गरेको थियो । सङ्घका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा उक्त राहत वितरण भएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १२ : ३२ बजे

गोरु जुधाइ प्रतियोगिता

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता सम्पन्न

चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह

चितवन – चिसोका कारण यहाँका अस्पतालहरुमा बिरामीको सङ्ख्यामा वृद्धि भएको

युक्रेनलाई २.५ अर्ब डलर सुरक्षा सहयोग गर्ने अमेरिकाको घोषणा

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले सोमबार युक्रेनका लागि दुई अर्ब

सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना

पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई

कास्की – पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन